माओवादी अध्यक्ष दाहाल भोलिदेखि चुनावी कार्यक्रममा सहभागी हुने
२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि चुनावी कार्यक्रममा सहभागी हुनुहुनेभएको छ ।
भोलि वाम गठबन्धनका तर्फबाट चितवनमा हुने चुनावीसभामा सहभागी हुने उहाँका भाइ नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । भोलि चितवनमा हुने कार्यक्रममा दाहाल पनि उपस्थित हुने तर, सम्बोधन भने माओवादी केन्द्रको तर्फबाट नेता रामबहादुर थापा र एमाले अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
७ गते काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम गरेपछि अध्यक्ष दाहाल नियमित चुनावी कार्यक्रममा सहभागी हुने पारिवारिक स्रोतले बताएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








