बालुवाटार जग्गा प्रकरणः असोज २८ सम्मका लागि म्याद थप
२०७६ भदौ २६ गते

२६ भदौ, काठमाडौं । सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ ।
बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप सरकारले असोज २८ सम्मका लागि सम्म गरेको हो ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद थप गरेको हो ।

२०७६ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित









