यी हुन् हलिउडका सबैभन्दा सुन्दर नायिकाहरु (फोटोफिचर)

एजेन्सी । हलिउडमा हरेक वर्ष नयाँ कलाकारको प्रवेश हुन्छ । फिल्मी दुनियाँमा नम्बर वान बनेर राज गरिरहेको हलिउडका सबैभन्दा सुन्दर नायिकाहरु यस्ता छन् ।

१. स्कारलेट जोनसोन


अमेरिकी नायिका, मोडल र गायिका जोनसोन कामुक नायिकाको दर्जामा परेकी छिन् । विभिन्न पत्रपत्रिकाले उनलाई ‘सेक्सिएस्ट सेलिब्रेटी’को उपाधि दिइसकेका छन् ।

२. मेलिना मार्कोभ्ना


२००९ मा ‘सेक्सिएस्ट सेलिब्रेटी’ हटलिस्टमा सयमध्ये पाँचौ नम्बरमा परेकी थिइन् यिनी । २०१३ मा पनि उनी यो लिस्टमा दोस्रो नम्बरमा परेकी थिइन् ।

३. क्याथ्रिन रोमरी


यी मोडल मात्र नभई नायिका पनि हुन् । विज्ञापनहरुमा निकै छाएकी उनी ओरनाल्डो ब्लुमसँग २००२ मा अभिनय गरेकी थिइन् । विभिन्न पत्रपत्रिकाले उनलाई ‘सेक्सिएस्ट सेलिब्रेटी’को उपाधि दिइसकेका छन् ।

४. जेसिका मारिया


टेलिभिजनमा बढी देखिने यी नायिका मात्र नभई मोडल पनि हुन् । उनलाई पनि सेक्स सिम्बोलका रूपमा हेरिन्छ ।

५. नाटालिया पोर्टमेन


यी दोहोरो नागरिकतावाहक नायिका हुन् । इजरायल र अमेरिकाको नागरिकता भएर चर्चामा आएकी नाटालिया पनि सेक्सिएस्ट सेलिब्रेटी’को रूपमा चिँनिदै आएकी छन् । उनी २०११ म बेस्ट एक्ट्रेस समेत घोषित भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =