गौचनको हत्यापछि कांग्रेस नेता लामालाई किन आयो फोन ?
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज २४ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामा लगायतलाई पनि फोन आएको थियो ।
सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए ।
लामाले भने,
-मलाई नो कल आएडीबाट चारपटक फोन आयो ।
-एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् ।
डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








