बन मन्त्रालयले किन रोक्यो ४५ कर्मचारीको सरुवा ?
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १८ । बन मन्त्रालयले जिल्ला बन अधिकृत डीएफओ, सहायक वन अधिकृत एएफओ र रेन्जरको सरुवा रोकेको छ ।
वन विभागले तीनटै तहका गरी करिव ५४ जनाको सरुवा प्रस्ताव गरे पनि सचिव प्रकाश माथमाले चुनाव आचारसहिंतालगायतलाई कारण देखाएर रोकेका हुन् ।
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्याले दुई बर्ष अवधि पुगेका र रिक्त रहेका तरार्य, चुरे र अन्य जिल्लाक डिएफओको सरुवा प्रस्ताव गरेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








