पाँच नम्बर प्रदेशको राजधानी अर्घाखाँची हुनुपर्ने रायमाझीको भनाइ
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हुनुुपर्ने बताउनुभएको छ । राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल ५ नम्बर प्रदेशको माझ पर्ने भएकाले यो ठाउँ उपयुक्त हुने बताउनुभयो ।
दशैँ विशेष कार्यक्रमा बोल्दै नेता रायमाझीले कसैले बुटवल र कसैले दाङ हुनुपर्छ भन्ने धारणा दिएपनि बुटवल र दाङको विकल्पमा लामातालको विकल्प नभएको बताउनुभएको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








