सानिमा बैकमा ATM निःशुल्क प्रयोग गर्न सकिने
२०७४ जेठ १५ गते

“
भदौ १६, काठमाडौँ । सानिमा बैकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै निःशुल्क कारोबारको नयाँ योजनाको सुरुवात गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले VISA डोमेस्टीक कार्ड निःशुल्क प्रयोग गर्न सक्ने छन् ।
यो योजना अन्तर्गत करिब २० वटा बैकका ATM मा निःशुल्क कारोबार गर्न सकिने बैकले जनाएको छ । यस योजनाले अझ बढी ATM कारोबारको पहुँच बढाउने बैकले विश्वास लिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








