मङगोलियन हार्ट राजु लामाले ’बिहे नगरी भाछैन’ भनेपछी

माघ ६, काठमाडाैँ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीत सार्वजानिक भएको छ ।   

गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ । गायन क्षेत्रमा चर्चा कमाइसकेका आर बि लामाले शब्द र सङ्गित गरेका मज्जा बेग्लाई छ्, मङसिर महिनामा,डार्लिङ जस्ता थुप्रै गीतहरु हिट छन ।     

गीतमा चर्चित गायक राजु लामाको आवाज,दिपेश प्रधानको मिक्सिङ र स्व बबी राज घतानिको एरेन्ज रहेको छ ।   

भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा मोडल हेरुका लामा,निरान्जली लामा, चाँदनी मोक्तान र रमन तामाङको अभिनय रहेको छ । 

https://youtu.be/SsppPWmKaeY 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =