चितवनका व्यक्तिमा कोरोना नेगेटिभ

बैशाख ४, चितवन । रत्ननगरका एक व्यक्तिको स्वाबबाट पीसीआर मेसिनमा परीक्षण नेगेटिभ देखिएको छ । पिसिआर परिक्षण गर्दा ती ब्यक्तिमा कोरोना नेगेटिभ देखिएको प्रयोगशालाका वरिष्ठ ल्याब टेक्नोलोजीस्ट दिपक सुबेदिले बताए ।   

कोरोनाको आशंका गरिएका ती ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनको गुञ्जमान सिंह हस्पिटलमा र्यापिड टेष्ट गरिएको थियो । र्यापिड टेष्टमा भने उनको कोरोना पोजेटिभ देखिएको थियो । 

हिजो बैशाख ३ गते भरतपुरको कोभिड–१९ प्रयोगशालामा पठाइएको सबै रिपोर्टमा कोरोना नेगेटिभ आएको छ । प्रयोगशालामा पठाइएका २८ टेष्ट नेगेटिभ आएको हो ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =