३० वर्षमाथि उमेर समुहको तेक्वान्दोमा आयशाले जितिन् स्वर्ण

मंसिर १६, काठमाडौं । ३० वर्षमाथिको तेक्वान्दोमा नेपालकी आयशा शाक्यले  स्वर्ण पदक जितेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा शाक्यले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् ।   

उक्त खेलमा भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएकी छिन् ।   

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =