३० वर्षमाथि उमेर समुहको तेक्वान्दोमा आयशाले जितिन् स्वर्ण
२०७६ मंसिर १६ गते

मंसिर १६, काठमाडौं । ३० वर्षमाथिको तेक्वान्दोमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा शाक्यले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् ।
उक्त खेलमा भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएकी छिन् ।
null
२०७६ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








