सांसद मल्लको अपहरण भएको छैनः सहायक सिडियो

 

फागुन २४, काठमाडौँ । अपहरित भनिएकी बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी छिन् । 

जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले सांसद मल्ल प्रहरीको सम्पर्कमा आइसकेको जानकारी दिए । 

null

‘उहाँ अपहरणमा पर्नु भएको होइन । पार्टीको केही छलफल थियो होला । प्रहरीको सम्पर्कमा आइसकेको जानकारी आएको छ’, उनले मकालु खबरसँग भने । 

। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =