सांसद मल्लको अपहरण भएको छैनः सहायक सिडियो
२०७५ फागुन २५ गते

फागुन २४, काठमाडौँ । अपहरित भनिएकी बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी छिन् ।
जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले सांसद मल्ल प्रहरीको सम्पर्कमा आइसकेको जानकारी दिए ।
null
‘उहाँ अपहरणमा पर्नु भएको होइन । पार्टीको केही छलफल थियो होला । प्रहरीको सम्पर्कमा आइसकेको जानकारी आएको छ’, उनले मकालु खबरसँग भने ।
।
२०७५ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








