शेखरको प्रचार कार्यक्रममा विभिन्न दलका नेता–कार्यकर्ता कांग्रेस प्रवेश
शेखर कोइरालाले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।
राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ लोकापर्ण
कार्यक्रममा लेखिका शाक्यले विभिन्न रोचक र भावुक क्षणहरु सुनाएकी थिइन् ।
कांग्रेस प्रवक्ता भन्छन्: निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेका छौं
पाटन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेसले दशकौँदेखि मुलुकले भोगेको राजनीतिक सङ्क्रमण,...
मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छः उपेन्द्र यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति...
सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनतासँग प्रत्यक्ष भेटघाट...
बरण्डाभार क्षेत्रमा डढेलोको उच्च जोखिम, नियन्त्रणका तयारी तीव्र
जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र डढेलोको उच्च जोखिममा रहेको छ ।
मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु
जनकपुरधाम । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत तथा...
मनमैजुस्थित घरमा पसेको चितुवा ‘डार्ट’ गरेर उद्धार, दुई घाइते
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । काठमाडौँ...
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले...
मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छः मियाँ
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण...
पोखरा लिची बारी घुस प्रकरण: पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग ५ लाख धरौटी माग
पोखराको लिची बारी जग्गा घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता...
शान्तिको एउटै प्रश्न: मेरो नागरिकता कहिले ?
नेता घरदैलो कार्यक्रममा भोट माग्न आए यसो भन्छु, उसो भन्छु भन्ने उनको केही सोच...
राप्रपाले भन्योः रास्वपाले घण्टी बजाएर ध्वनि प्रदूषण गर्यो, कारबाही होस्
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन...
व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने
स्थानीय प्रशासनले आसन निर्वाचनलाई लक्षित गरी व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही...
बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन
जिल्लामा दुई निर्वाचन क्षेत्रअन्तर्गत ११ स्थानीय तहका ९७ वडा रहेका छन् । यसअघिका निर्वाचनमा...
बजेटलाई यथार्थपरक र व्यवस्थित बजाउन मुख्यमन्त्री आचार्यको निर्देशन
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र...
कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको...
पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको मृत्यु
काठमाडौं । काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२...
पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको...
काठमाडौँ-४ का नेकपा उम्मेदवार भुसालको घोषणा- शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौँ निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र...

