इन्डोनेसियामा अभियन्तामाथि लक्षित आक्रमण, सुरक्षा चुनौती गम्भीर

एजेन्सी । इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक घटनाहरू बढ्दै गएको...

कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

एजेन्सी । कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टीकापुर (कैलाली) । कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन अपरेटर’ तालिम...

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज (पर्सा) । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका...

शिक्षामन्त्रीको एक महिना: परीक्षाको दुई महिनाभित्रै नतिजा, घरबाटै एनओसी लेटर

काठमाडौं । सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम...

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।...

एन्फा पदाधिकारीको पासपोर्ट रोक्का, आर्थिक छानबिन तीव्र

आर्थिक अनियमिततासम्बन्धी छानबिनलाई प्रभावकारी बनाउन अध्यागमन विभागमार्फत सबै पदाधिकारीको पासपोर्ट रोक्का गरिएको खेलकुद मन्त्रालय...

होण्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टरको उद्घाटन तथा सेवा विस्तार घोषणा (तस्बिरहरू)

काठमाडौं । नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ...

नेपाल नै एउटा ब्राण्ड हो, अब ब्रान्डको समस्या छैनः पशुपतिदेव पाण्डे

विश्व बौद्धिक सम्पती दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले नेपालमा ब्रण्डको समस्या...

बौद्धिक सम्पती संरक्षण कमजोर हुँदा ब्राण्ड जोगाउन कठिनः उपाध्यक्ष ढकाल

विश्व बौद्धिक सम्पती दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खुला सीमाना र...

एमआरपी तत्काल लागू गर्न सक्दैनौँः अध्यक्ष श्रेष्ठ

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले वर्तमान आर्थिक संरचना र कर प्रणालीका कारण...

एलआरआर मोटर्सद्वारा ‘जिली EX5 सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ भव्य सफलतासहित सम्पन्न

काठमाडौं । एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो अत्याधुनिक शोरुममा बैशाख ४ गते देखि ८...

एलडीसीबाट स्तरोन्नतिपछि औषधिको मूल्य बढ्नसक्छः महानिर्देशक बस्नेत

महानिर्देशक बस्नेतकाअनुसार नेपाल हाल अल्पविकसित राष्ट्रको सूचीमा रहेकाले औषधि र खोप उत्पादन गर्दा बौद्धिक...

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन...

मनोहराका सुकुम्बासीको पीडाः डोजरको हुंकारसँगै आश्रित सपना धरापमा ! (तस्बिरहरू)

धेरै वर्षदेखि यिनै झुपडीमा बसेका मानिसहरू आज आफ्नो थातथलो भत्किँदा निशब्द छन् । बस्तीको...

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला रु दुई...

बुटवलमा पनि भत्काउन थालियो सरकारी जग्गामा बनेका घर टहरा

लुम्बिनी । बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा बनेका...

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको...

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार । वर्षाका कारण भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक अवरुद्ध भएको छ भने, विद्युत् सेवा...

1 2 424 425 426 907 908