गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट...

रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडाैं । ललितपुरको लगनखेलमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनहरूको ठूलो घुइँचो लागेको छ ।...

भूमि मन्त्रालयका कार्यक्रम अब कार्यालयबाटै संरचनामा गर्नुपर्ने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब...

संविधान संशोधनका लागि गठित कार्यदलले गरे कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल-२०८२ ले सोमबार संविधान र...

बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन: बौद्धिक मानचित्रमा स्थापित गर्ने प्रयास

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालन भएको ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न भएको छ । यही...

आजदेखि सुरु भयो नयाँ शैक्षिकसत्र

काठमाडौँ । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५...

चितवनको छ पालिकाबाट सुरु भयो करदाता सेवा केन्द्र

चितवन । चितवनका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक...

बाख्रापालनबाट स्वरोजगार बनेका कुलबहादुर पुन

म्याग्दी । मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ...

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छः संयोजक शाह

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले...

वैशाख १५ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. वैशाख १५, २०८३ । इ.सन् 28 Apr, 2026 । शक संवत्...

गायक रामकृष्ण ढकालले किन बनाए ‘मालती मङ्गले’ ?

चलचित्र ‘मालती मङ्गले’ ले निर्माण घोषणा भएदेखि नै बजारमा बलियो ‘हाइप’ सिर्जना गरेको छ...

आजको मौसम : यी प्रदेशमा बर्सातको सम्भावना

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको...

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

झापा । ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी...

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

गलकोट । बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ आयोजना कार्यान्वयनको...

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

घोराही । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटापन्न अवस्थामा...

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको...

कैफियत देखिएपछि दुई फर्मलाई तिराइयो जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ...

युरो एकको मूल्य १७७ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...

निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास हुन सक्दैनः मुख्यमन्त्री बानियाँ

आज यहाँ मुख्यमन्त्री कार्यालयमा बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घको ज्ञापनपत्र बुझ्दै उनले विकास निर्माणको...

1 2 418 419 420 909 910