पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका...

युक्रेनमा भीषण आक्रमण

एजेन्सी । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको...

वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु २० अर्ब ७९...

लुम्बिनी सरकारः एमालेका चार मन्त्रीले दिए राजीनामा

घोराही । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन्...

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

एजेन्सी । उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको...

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

कर्णाली । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौँले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय...

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, इरानसँगको वार्ता जारी रहेको ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएको घोषणा...

इथियोपियामा सातौँ आम निर्वाचनः ५ करोड ४० लाखभन्दा बढी मतदाता सहभागी

एजेन्सी । इथियोपियामा सातौँ आम निर्वाचन सफल भएको छ । मुलुकभरका हजारौँ मतदान केन्द्रहरूमा...

ओकिनावामा क्षति पुर्‍याउँदै शक्तिशाली समुन्द्री आँधी ‘जाङ्ग्मी’ जापानको क्युशुतर्फ प्रस्थान

एजेन्सी । जापानको ओकिनावा टापुमा प्रभाव पारेपछि शक्तिशाली समुन्द्री आँधी ‘जाङ्ग्मी’ मंगलवार दक्षिण–पश्चिमी टापु...

सुडान द्वन्द्वको असरः १२ लाखभन्दा बढी बालबालिका नियमित खोपबाट बञ्चित

एजेन्सी । सुडानमा जारी गृहयुद्धका कारण १२ लाखभन्दा बढी बालबालिकाहरू नियमित खोप सेवाबाट बञ्चित...

ग्रिनल्याण्डको अधिकार र सार्वभौमसत्ताको रक्षा गर्छौँ : डेनमार्क

एजेन्सी । डेनमार्कको नयाँ चार–दलीय गठबन्धन सरकारले ग्रिनल्याण्डको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र आत्मनिर्णयको अधिकारलाई...

बंगलादेशी विदेशमन्त्री खलिलुर रहमान संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको अध्यक्षमा निर्वाचित

एजेन्सी । बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान संयुक्त राष्ट्रसंघको महासभाको ८१ औँ अधिवेशनका लागि अध्यक्षमा...

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् । समितिको सदस्यमा रेशु अर्याल ढुङ्गाना...

टर्कीमा इन्धनको मूल्यमा कटौती

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीच सम्भावित सम्झौताको अपेक्षासँगै विश्व बजारमा कच्चा तेलको...

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको...

मनसुनजन्य स्वास्थ्य जोखिम सामना गर्न देशभर ‘र्‍यापिड रेस्पोन्स टिम’ तयारी अवस्थामा

काठमाडाैं । मनसुन शुरु हुन तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या हुन...

म्यानमारको याङ्गुनमा नयाँ शैक्षिक सत्र शुरुः ९ लाख ४९ हजारभन्दा बढी विद्यार्थी विद्यालय फर्किए

एजेन्सी । म्यानमारको याङ्गुन क्षेत्रमा सोमवारदेखि शैक्षिक सत्र २०२६–२०२७ को औपचारिक शुरुवात भएको छ...

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

कास्की । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार...

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम...

1 2 196 197 198 865 866