डुबेर तीन जनाको मृत्यु
२०८३ असार ७ गते

कर्णाली । सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ ।
सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।
२०८३ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित









