भत्काउन थालियो अनामनगरको अतिक्रमित संरचना (तस्बीरहरू)
२०८३ वैशाख २० गते

काठमाडौं । काठमाडौंको अनामनगरस्थित देवीनगरमा अतिक्रमित संरचना भत्काउनको छ ।
सरकारले सुकुमबासीलाई व्यवस्थित गर्न र अतिक्रमित जग्गा खाली गराउन केही दिनदेखि अनाधिकृत बसोबास रहेका स्थानमा डोजर चलाइरहेको छ ।
तस्बीरहरू:

२०८३ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित








