शक्तिको प्रदर्शन छोडेर कानूनको शासन रोज्न संयुक्त राष्ट्र प्रमुखको आग्रह

एजेन्सी । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले नेदरल्यान्ड्सको द हेगमा अन्तर्राष्ट्रिय समुदायलाई शक्तिको प्रदर्शन वा कच्चा शक्तिभन्दा कानूनको शासनद्वारा शासित भविष्य रोज्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय न्यायालयको ८० औं वार्षिकोत्सवको अवसरमा बोल्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हाम्रा आँखा अगाडि भइरहेको बताए । गुटेरेसले अन्तर्राष्ट्रिय कानूनलाई कमजोर पार्नाले विश्वव्यापी स्थिरताको जगलाई नै खतरामा पार्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =