केन्याको फिफा महिला सिरिज : चार देशको प्रतिस्पर्धा

एजेन्सी । केन्याले अप्रिल ११ देखि १५ सम्म नैरोबीमा उद्घाटन फिफा महिला सिरिजको एक चरण आयोजना गरिरहेको छ ।

नैरोबीको न्यायो नेशनल स्टेडियममा केन्याको ‘हराम्बे स्टारलेट्स’ सँगै अष्ट्रेलिया, भारत र मलावीका टोलीहरू सहभागी छन् । यो महिला फुटबलको विकास र विश्वव्यापी खेलकुद सहयोगलाई प्रवद्र्धन गर्ने राष्ट्रिय प्रयासमा एक महत्वपूर्ण माइलढुङ्गा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =