गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी रहेको विवरण सार्वजनिक
२०८२ चैत २९ गते

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ ।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार गुरुङको नाममा उक्त परिमाणको सुन रहेको उल्लेख गरिएको हो ।
सार्वजनिक विवरणमा उनीसँग ६ किलो चाँदी पनि रहेको जनाइएको छ ।
मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा गुरुङको सम्पत्ति विवरण पनि सार्वजनिक गरिएको हो ।
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








