प्रधानमन्त्री बालेन शाहको बैंक ब्यालेन्स १ करोड ४६ लाख
२०८२ चैत २९ गते

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा प्रधानमन्त्री शाहको बैंकमा १ करोड ४६ लाख बैंकमा नगद मौज्दात रहेको छ ।
उनले आफ्नो आयको प्रमुख स्रोत सामाजिक सञ्जाललाई बताएका छन् । उनका अनुसार फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर्स रहेका छन् ।
सामाजिक सञ्जालमार्फत हुने आम्दानीलाई नै उनले आफ्नो सम्पत्तिको मुख्य स्रोतका रूपमा प्रस्तुत गरेका छन् ।
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








