प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

उपसभामुखका लागि शुक्रवार भएको मतदानमा ठाकुर निर्वाचित भएकी हुन् । ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा २ सय २९ मत परेको छ ।

विपक्षमा ५ मत खसेको छ भने तटस्थ २२ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =