उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान
२०८२ चैत २७ गते

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनिहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उनिहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।
२०८२ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








