गुन्डागर्दीको आरोपमा कोर्तु गुरुङ पक्राउ 

काठमाडौं । प्रहरीले गुन्डागर्दी गरेको आरोपमा रेम्बो भनिने कोर्तु गुरुङलाई पक्राउ गरेको छ । गुरुङलाई गए राति ठमेल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङमाथि अनुसन्धान अघि बढाइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =