प्रचण्ड सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चयन भएका छन् ।

आज पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी कुल १७ सीट जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =