यस्तो छ जेनजी जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सरकारले आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिक गरेको छैन । तर, जनआस्था साप्ताहिकले उक्त प्रतिवेदन बाहिर ल्याएको छ ।

भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो ।

जनआस्थाको सौजन्यमा मकालुखबरले प्राप्त गरेको प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटना, सुरक्षासम्बन्धी निर्णय तथा जिम्मेवार निकायहरूको भूमिकाबारे विस्तृत विश्लेषण गरिएको छ ।

प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको उल्लेख छ ।

आयोगले प्रतिवेदनमार्फत घटनाको समग्र जिम्मेवारी, निर्णय प्रक्रिया र सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठाउँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएको दिएको छ ।

आयोगको प्रतिवेदनको पूर्णपाठ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =