काँग्रेस केन्द्रिय कार्य समितिको बैठक जारी
२०८२ चैत ११ गते

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक शुरु भएको छ । मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक आज मध्यान्ह शुरु भएको हो ।
बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५ औं नियमित महाधिवेशनबारे छलफल हुनेछ ।
काँग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५ औं महाधिवेशन गर्ने प्रश्ताव प्रश्तुत गरेका छन् । बैठकमा केन्द्रिय सदस्यहरु यसबारे आफ्नो धारणा राखिरहेका छन् ।
२०८२ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








