इरानमा अमेरिकी सैन्य कारबाही आवश्यक भएसम्म जारी रहन्छ : ट्रम्प
२०८२ फागुन ३० गते

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य अभियान आवश्यक भएसम्म जारी रहने बताएका छन् ।
तपाईँलाई यो युद्ध अब कति समयसम्म चल्छ जस्तो लाग्छ ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । आफूहरू निर्धारित समय भन्दा धेरै अगाडि नै युद्ध सकिने विश्वासमा रहेको बताए ।
२०८२ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








