राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीबाट निर्वाचनबारे जानकारी
२०८२ फागुन २० गते

काठमाडौँ । फागुन राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
२०८२ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








