इरानमाथिको अमेरिकी आक्रमण ५ हप्ताभन्दा लामो हुनसक्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान अघिल्लो प्रक्षेपण भन्दा लामो समयसम्म चल्नसक्ने बताएका छन् ।

ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य अभियानमा पहिला प्रक्षेपण गरेको चार देखि पाँच हप्ता भन्दा धेरै लामो समयसम्म जाने क्षमता रहेको बताए । यसअघि ट्रम्पले न्युयोर्क पोस्टलाई यदि आवश्यक भएमा इरानमा अमेरिकी स्थल सेना पठाउने कुरालाई स्वीकार गरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =