राप्रपाको घोषणापत्रमा के-के छन् वाचा ? (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिवार आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

राप्रपाले घोषणापत्रमा हिन्दु राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्रमुख एजेन्डा बनाएको छ ।

साथै गैरदलीय स्थानीय तहको अवधारणा पनि राखिएको छ ।

जलस्रोत, पर्यटन, कृषि, सूचना, प्रविधि, सुशासन लगायतका विषयलाई राप्रपाले आफ्नो घोषणापत्रमा समेटेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =