भेनेजुएलामा अमेरिकी आक्रमणको एक हप्ताः स्थानीय बासिन्दामा त्रास र पीडा यथावत
२०८२ पुस ३० गते

काठमाडौं । भेनेजुएलाको ला ग्वाइरा राज्यमा अमेरिकाले गरेको ठूलो सैन्य आक्रमणको एक हप्ता बितिसक्दा पनि स्थानीय बासिन्दाहरू त्रास र पीडाबाट मुक्त हुन सकेका छैनन् ।
विष्फोटको आवाज र क्षतिको दृश्यले त्रसित स्थानीयहरू पुनः आक्रमण हुने डरमा बाँचिरहेका छन् र युद्धको साटो शान्तिको कामना गरिरहेका छन् । अमेरिकी आक्रमणको एक हप्तापछि पनि स्थानीय बासिन्दामा त्रास कायमै छ । एक हप्ता बितिसक्दा पनि उनीहरूमा पीडा र आघात अझै बाँकी छ ।
स्थानीयहरूले विष्फोटको डरलाग्दो अनुभव सुनाएका छन् र स्थिति अझै सामान्य हुन नसकेको बताएका छन् ।
२०८२ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित









