ट्रम्पले गरे जसरी भएपनि ग्रीनल्याण्ड प्राप्त गर्ने उद्घोष

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भएपनि प्राप्त गर्ने दाबी गरेका छन् ।

एयर फोर्स वानमा बोल्दै ट्रम्पले आफूले भाडामा लिने वा छोटो अवधिको व्यवस्थाबारे सोचिरहेको नभई सो क्षेत्रलाई पूर्ण रूपमा प्राप्त गर्न खोजेको बताए । यो कदमले नेटोलाई हानि पु-याउँछ कि भन्ने प्रश्नमा ट्रम्पले यदि यसले नेटोलाई असर गर्छ भने गरोस् भन्ने जवाफ फर्काएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =