ग्लोबल आइएमई बैंकको ‘सेयर धितो कर्जा’ योजना सार्वजनिक

काठमाडौँ । ग्लोबल आइएमई बैंकले शेयर धितो कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्लोबल बैंकमा अनलाइन प्लेटफर्मबाट उक्त कर्जा सकिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार शेयर धितो कर्जामा ५० लाखसम्मको कर्जा अनलाईनबाटै लिन सकिन्छ ।

शेयर धितो कर्जाको प्रक्रिया सरल रहेका छ भने न्यूनतम ब्याजदरमा नै यस कर्जा लिन सकिन्छ । कर्जा लिएर थप शेयर किन्ने ग्राहकहरूका लागि बैंकले शेयर धितो कजा सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

त्यस्तै ग्लोबल आइएमई बैंकको ‘फ्ल्यास लोनमा शेयर’ मा लगानीकर्ताहरूको आकर्षण बढ्दो रहेको छ । छिटो शेयर धितो कर्जाको लागि ‘फ्ल्यास लोन’ लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =