एपीएफलाई पराजित गर्दै इस्ट बंगालले जित्यो उपाधि
२०८२ पुस ५ गते

काठमाडौँ । भारतको इस्ट बंगालले पहिलो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
घरेलु टोली एपीएफ एफसीलाई पराजित गर्दै इस्ट बंगालले उपाधि हात पारेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिवार भएको फाइनल खेलमा इस्ट बंगालले एपीएफलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
२०८२ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








