बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु
२०८२ मंसिर १९ गते

दशरथचन्द । जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।
उनि सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेका थिए ।
२०८२ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








