बल्खुस्थित टहरामा चल्यो काठमाडौँ महानगरको डोजर (तस्बिरहरू)
२०८२ मंसिर ११ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १४ बल्खुस्थित अव्यवस्थित टहरा भत्काएको छ ।
बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढीपीडित सुकुम्वासीहरूले बनाएका अस्थायी टहराहरू भत्काएको हो ।
प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन् । महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए ।
विद्यालय सञ्चालनमा बाधा पुर्याइरहेका थिए । यो घटना महानगरपालिकाको अनधिकृत संरचना हटाउने निरन्तर अभियानको हिस्सा हो ।

२०८२ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








