सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो ।

वर्तमान मुख्य सचिव एकनारायण अर्याल भोलीबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनि ५८ बर्ष उमेर हद पुरा गरि अवकाशमा गएपछि सुमनराजलाई मुख्यसचिवमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =