पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत फेला
२०८२ मंसिर ७ गते

काठमाडौं । पत्रकार दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला परेका छन् ।
उनि बानेश्वरको थापागाउँस्थित आफ्नै घरमा मृत फेला परेका हुन् । उनि घरभित्रै झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का सहित आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको बताएको छ ।
खनियाँ रेडियो अडियोका सञ्चालक हुन् ।
उनका श्रीमती र एक छोरी रहेका छन् । खनियाँ पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको छ ।
२०८२ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








