क्यानडामा १० प्रतिशत अतिरिक्त कर लगाउने ट्रम्पको योजना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानहरूमा कर विरोधी टिभी विज्ञापनका कारण थप १० प्रतिशतले कर बढाउने योजना बनाएको बताएका छन् ।

क्यानडाको ओन्टारियो प्रान्तले प्रशारित विज्ञापनमा पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी करको आलोचना गर्दै चित्रण गरेका थिए । ट्रम्पले यसलाई भ्रामक आरोप लगाए । बिहीबार क्यानडासँगको व्यापार वार्ता समाप्त गर्ने धम्की दिए । एउटा विज्ञापनमा क्यानडाले धोका दिएको उनको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =