ललितपुरमा एमालेको केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बुधवार बिहान ललितपुरमा बैठक सुरु भएको हो । बुधवारबाट सुरु भएको बैठक शुक्रवारसम्म चल्नेछ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रममा आधारित रही राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सोही विषयमा आधारित रहेर बैठकमा छलफल हुनेछ । एमालेले महाधिवेशन मंसिरको अन्तिममा गर्ने भने पनि मिति तोकेको छैन ।

केन्द्रीय कमिटीको बैठकले मिति र स्थान पनि तोक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =