गाजा युद्धविराम सम्झौता समर्थन गर्दै इराकीहरूद्वारा बगदादमा प्रदर्शन

काठमाडौं । गाजापट्टीमा युद्धविरामलाई समर्थन गर्दै बगदादमा सयौं इराकी नागरिकहरू विशाल प्रदर्शनमा भेला भएका छन् । सहभागीहरूले अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनी जनताको साथमा उभिन आह्वान गरेका छन् ।

उनीहरूलाई आवश्यक खाना र औषधि पु-याउने तत्काल आवश्यकतामा जोड दिएका छन् । इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा तीन दिनको गहन वार्तापछि हमास र इजरायल बिहीवार युद्धविराम सम्झौता भएको थियो । इजरायली सेनाले शुक्रवार युद्धविराम लागू भएको घोषणा ग-यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =