भारतमा गाडी नदीमा खस्दा ११ जनाको मृत्यु
२०८२ असोज १८ गते

एजेन्सी । भारतको मध्य राज्य मध्य प्रदेशमा पुलबाट नदीमा खसेपछि कम्तीमा ११ जनाको डुबेर मृत्यु भएको छ ।
केही बेपत्ता भएका छन् ।
धार्मिक उत्सवको अवसरमा पीडितहरू मूर्ति विसर्जन गर्न जाँदै गर्दा राज्यको खाण्डवा क्षेत्रमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा गाडीमा १४ जना सवार थिए ।
२०८२ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








