लामो समयसम्म सरकार बन्द हुँदा कर्मचारी कटौती हुनसक्छ : जेडी भान्स

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लामो समयसम्म संघीय सरकार बन्द हुँदा कर्मचारी कटौती हुने चेतावनी दिएका छन् ।

वर्तमान गतिरोधको लागि डेमोक्र्याटहरूलाई दोष लगाए । यो कुरा अझै केही दिनसम्म लम्बियो भने कर्मचारी कटौती गर्नुपर्ने बताए ।

चक शुमर र डेमोक्र्याटहरूले प्रशासनमाथि थोपरेको सरकारी बन्दको वास्तविकता रहेको बताए । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ब्रिफिंगमा धेरै चाँडै कटौती बताए ।

अघिल्लो अमेरिकी सरकारी बन्दहरूमा आवश्यक मानिने संघीय कर्मचारीहरूले अझै पनि काममा रिपोर्ट गर्नुपर्छ । जबकि लाखौं संघीय कर्मचारीहरू बेतलबी बिदा लिन बाध्य हुनेछन् ।

सरकार पुनः खुल्ने बित्तिकै उनीहरूले पूर्वव्यापी तलब पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =