आज फूलपाती: दशैँ घर र शक्तिपीठहरूमा चटारो
२०८२ असोज १३ गते

काठमाडौं । आज फूलपाती । नेपालीहरुको महान पर्व विजया दशमीको सप्तमी तिथीमा जमरा राखिएको दशैँ घरमा फूलपाती भित्र्याउने गरिन्छ ।
फूलपाती भित्र्याउन चटारो देख्न सकिन्छ । घरघरका साथै दशैँ घर, शक्तिपीठहरुमा फूलपाती भित्र्याउनेको चटारो देख्न सकिन्छ ।
काठमाडां उपत्यकाको भद्रकाली, मैतीदेवि, नक्शाल भगवती, शोभा भगवती लगायतका शक्तिपीठहरुमा फूलपाती भित्र्याउने र पूजा आराधनाका लागि पुग्नेहरुको भीड देख्न सकिन्छ । घटस्थापनाको दिन राखेको जमरा आज शक्तिपीठहरुमा लगेर चढाउने समेत गरिन्छ ।
२०८२ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








