एमाले सचिवालय बैठक जारी, के हुँदैछ छलफल ?

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमालेको सचिवालय बैठक आज पहिलोपटक बसेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा अपराह्न २ः१५ बजेबाट सुरु भएको बैठक चार घण्टा नाघ्दासमेत जारी रहेको एमाले स्रोतले जनाएको छ ।

एमालेको सचिवालय बैठकले आन्दोलन, राजनीतिक परिदृश्य, आगामी रणनीति र नेतृत्वको भूमिकामाथि छलफल गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =