महान्यायाधिवक्ता बरालले लिइन् शपथ

काठमाडौं । महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमवार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराए । शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आईतवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बराललाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =