भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षकलाई विद्यालयले गर्यो कारबाही

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षकलाई विद्यालयले कारबाही गरेको छ ।

शुक्रवार शिक्षक संलग्न भएको फोटो सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलका शिक्षक शिवशंकर शुक्लालाई विद्यालयले निष्कासन गरेको हो ।

शिक्षक शुक्लाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहर भएकाले आजैका मितिबाट लागू हुनेगरी निष्कासन गरिएको विद्यालयका प्राचार्य दिनेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =